‘ड्रागन बोट रेस फेस्टिभ’ नेपाललाई पर्यटकिय गन्तव्यको रुपमा प्रचार गर्ने महत्वपूर्ण कदम हो ।
२०८१ पुष १५ गते सोमबार
- सोमबार पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ मा बोल्दै उनले यो खेलकुद कार्यक्रम मात्रै नभैइ सांस्कृति आदानप्रदनको लागि एउटा राम्रो मञ्च समेत भएको बताएका हुन् ।
काठमाडौं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ड्रागन बोट रेस फेस्टिभलले नेपालको सरकारी निकायहरु र नेपालस्थित चिनियाँ राजदूतावासबीचको सशक्त सहकार्य र साझेदारीलाई प्रतिबिमित गरेको बताएका छन् ।
सोमबार पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ मा बोल्दै उनले यो खेलकुद कार्यक्रम मात्रै नभैइ सांस्कृति आदानप्रदनको लागि एउटा राम्रो मञ्च समेत भएको बताएका हुन् ।
उनले भने, ‘ड्रागन बोट रेस फेस्टिभलले नेपालको सरकारी निकायहरु र नेपालस्थित चिनियाँ राजदूतावासबीचको सशक्त सहकार्य र साझेदारीलाई प्रतिबिमित गरेको छ। यो एउटा खेल मात्रै नभैइ सांस्कृति आदानप्रदनको लागि एउटा राम्रो मञ्च समेत हो । गहिरो मित्रता प्रदर्शन गर्ने फूल हो । नेपाललाई एक उत्कृष्ट अन्तर्राष्ट्रिय पर्यटकिय गन्तव्यको रुपमा प्रचार गर्ने महत्वपूर्ण कदम पनि हो ।’
साथै उनले गत वर्षहरुको भन्दा यो वर्ष फेस्टिभलमा बढि सहभागिता भएको खुसी लागेको समेत बताए । उनले यो फेस्टिभलले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा बढिरहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’